फलफूलको पेय पदार्थमा सम्बचन्धत फलफूलको गुण कायम रहेको हुनु पनेछ । कुनै खालको अस्वाभाववक गन्ध नआएको तर्ा िाररड्त्रक गुणहरु (रिंग, बासना, स्वाद लगायत भौड्तक, रासायड्नक तर्ा पौविक गुणहरु) कायम रहेको हुनु पनेछ । लेमन वा लाईमबाट बनेको पेयको हकमा फलरसको मात्रा (फ्रुट जुस कन्टेन्ट) तौलको आधारमा न्यूनतम ५ प्रड्तशत हुनु पनेछ तर अन्य फलफूलबाट बनेको पेयको हकमा फ्रुट जुस कन्टेन्ट न्यूनतम १० प्रड्तशत हुनु पनेछ । कूल घुलनशील ठोस पदार्थ ररफ्र्याक्टोड्मटरबाट जाँि गदाथ न्यूनतम १०o