खाना बनाउने धेरै तरिकाहरू छन्। हामी धेरैजसो खानेकुरा पकाएर खान्छौ। पका的简体中文翻译

खाना बनाउने धेरै तरिकाहरू छन्। हामी

खाना बनाउने धेरै तरिकाहरू छन्। हामी धेरैजसो खानेकुरा पकाएर खान्छौ। पकाएको खानेकुरा मीठो र फाइदा दिने हुन्छ। पकाएको खालेकुरा पचाउन हामीलाफ सजिलो हुन्छ। तरकारी चाहिं तेल वा घिउको भुटुनले पकाइन्छ। कुनै तरकारी तेलघिउमा तारिन्छ। कुनै तरकारीमा चाहिं रस हालिन्छ र पकाइन्छ। कुनैकुनै खानेकुरा उमालेर तयार गर्नुपर्छ। कुनै खानेकुरा नपकाईकन पनि खान हुन्छ। हामी मूला, गाजर र फलफूल पखालेर मात्र पनि खान्छौं। दूध रामरी तताउनुपर्छ। चिया उमालेर बनाउनुपर्छ। फुल उसिन्न पनि पानीमा उमाल्नुपर्छ। मकै र भटमास भुटेर पनि खान हुन्छ।धान, मकै, गहुँ, कोदो, दालको खेती जमीनमा हुन्छ। यस्तो खेतीपाती गर्नेलाई लिसान भन्दछन्। किसानहरूले अन्न उब्जाएर आफू पनि खान्छन्। धान दिकीमा वा मिलमा कुटी चामल बनाइन्छ। मकै, गहुँ जस्ता अन्नलाई घट्टमा र जॉतोमा पिंधेर पीठो बनाइन्छ। धानलाई उसिनेर ओखल, ढिकी वा मिलमा कुटी चिउरा तयार गरिन्छ।फलफूलका निम्ति हामी आफ्नै बारीबगैंचामा फलफुलका बिरुवा लगाउँछौं। हामी करेसाबारीमा तरकारी पनि लगाउँछौं। बेला अनुसार फलफुल फल्छ, तरकारी फल्छ। हामी फलफूल र तरकारी टिपेर घरमा ल्याउँछौं। यस्तो चीजबीज बजारमा पनि किन्न पाइन्छ।
0/5000
源语言: -
目标语言: -
结果 (简体中文) 1: [复制]
复制成功!
准备食物的方法有很多种。我们吃的大部分食物都是煮熟的。熟食甘甜有益。煮熟的食物更容易让我们消化。蔬菜用油或酥油煎炸。蔬菜是用酥油炒的。将蔬菜榨汁并煮熟。任何食物都应该通过煮沸来准备。任何食物都可以吃,无需煮熟。我们也把萝卜、胡萝卜和水果洗干净后直接吃。牛奶应该加热好。茶应该煮沸。花也应该在水中煮沸。玉米和大豆也可以烤着吃。

土地上种植水稻、玉米、小麦、小米、豆类。从事这种耕作的人被称为“立三”。农民自己种粮食,自己吃。Kuti chamal 是在稻田或磨坊中制作的。玉米、小麦等谷物经过捣碎、捣成面粉。Kuti chiura 是通过在 okhal、dhiki 或磨坊中脱粒稻谷而制成的。

对于水果,我们在自己的花园里种植果树。我们还在菜园里种植蔬菜。水果和蔬菜根据季节生长。我们采摘水果和蔬菜并将它们带回家。这种奶酪也可以在市场上买到。
正在翻译中..
结果 (简体中文) 2:[复制]
复制成功!
有很多吃的方法,喝的东西,享受脂肪的好处和脂肪的好处。它是由油、粘土、油、或膏油、或油、或油膏、或油制成的;你应该准备一顿饭。你应该吃一顿。你应该吃掉它。你要与你身体的果实,与你身体上的果实,和你身体的增长,和你的身体的增长一起吃。对
धान,मकै,花园花园的田地被称为葡萄园。农民播种并吃掉他们的果实。农民收割,农民收割,农户收割。草谢了,花谢了。
因为树的果实是由树的果实带来的,树的果实也是由树的成果带来的。我们把水果和蔬菜带到家里,在市场上,
正在翻译中..
结果 (简体中文) 3:[复制]
复制成功!
正在翻译中..

其它语言
本翻译工具支持: 世界语, 丹麦语, 乌克兰语, 乌兹别克语, 乌尔都语, 亚美尼亚语, 伊博语, 俄语, 保加利亚语, 信德语, 修纳语, 僧伽罗语, 克林贡语, 克罗地亚语, 冰岛语, 加利西亚语, 加泰罗尼亚语, 匈牙利语, 南非祖鲁语, 南非科萨语, 卡纳达语, 卢旺达语, 卢森堡语, 印地语, 印尼巽他语, 印尼爪哇语, 印尼语, 古吉拉特语, 吉尔吉斯语, 哈萨克语, 土库曼语, 土耳其语, 塔吉克语, 塞尔维亚语, 塞索托语, 夏威夷语, 奥利亚语, 威尔士语, 孟加拉语, 宿务语, 尼泊尔语, 巴斯克语, 布尔语(南非荷兰语), 希伯来语, 希腊语, 库尔德语, 弗里西语, 德语, 意大利语, 意第绪语, 拉丁语, 拉脱维亚语, 挪威语, 捷克语, 斯洛伐克语, 斯洛文尼亚语, 斯瓦希里语, 旁遮普语, 日语, 普什图语, 格鲁吉亚语, 毛利语, 法语, 波兰语, 波斯尼亚语, 波斯语, 泰卢固语, 泰米尔语, 泰语, 海地克里奥尔语, 爱尔兰语, 爱沙尼亚语, 瑞典语, 白俄罗斯语, 科西嘉语, 立陶宛语, 简体中文, 索马里语, 繁体中文, 约鲁巴语, 维吾尔语, 缅甸语, 罗马尼亚语, 老挝语, 自动识别, 芬兰语, 苏格兰盖尔语, 苗语, 英语, 荷兰语, 菲律宾语, 萨摩亚语, 葡萄牙语, 蒙古语, 西班牙语, 豪萨语, 越南语, 阿塞拜疆语, 阿姆哈拉语, 阿尔巴尼亚语, 阿拉伯语, 鞑靼语, 韩语, 马其顿语, 马尔加什语, 马拉地语, 马拉雅拉姆语, 马来语, 马耳他语, 高棉语, 齐切瓦语, 等语言的翻译.

Copyright ©2024 I Love Translation. All reserved.

E-mail: