पहाड र तराईतिरका मानिसहरू भात खान्छन्, दाल खान्छन् र तरकारी। नेपालीहरू मासु पनि खान्छन्, तर उनीहरूको खानामा सधैं मासु हुँदैन।। शहर-बजारतिर हप्ताको एकपटक मात्र खानामा मासु हुन्छ, गाउँतिर त्यो पनि हँदैन। हिमालतिर आलु खान्छन्, मासु खान्छन् र गहुँ वा जौको रोटी खान्छन्