खरायोले दौड हा्यो। कछुवाले बाजी जित्यो। निकै बेरपछि खरायो बिउँझियो। बिउँझिनासाथ उसले फैदीको पीपलको रुखतिर हेर्यो। कछुवा त रुखको नजिकै पुग्न लागेको रहेछ। त्यो देखेर खरायो उफ्रयो। ऊ आफ्नो बलले भ्याएसम्म दौड्न थाल्यो। ऊ स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दे रूख नजिकै पुग्यो। ॐ त्यहाँ पुग्दा कछुवाले रुख छोइहाल्यो। खरायो जस्तो छिटो दौड्ने जनावरले पनि समय खेर फाल्दा बाजी हार्नुपयो।