फलफूलको रस भन्नाले सतप्रततशत रसलाई सम्झनु पदथछ l थप गरीएको पौविक गुतलयो पदाथथको (न्युरीवटभ जस्वटनर) मात्रा १५ ग्राम प्रतत के.जी. फलफूलको रस भन्दा बढी भएमा १००% फलरस मातनने छैन र त्यसलाई गुतलयो तुल्याईएको फलफूलको रस (Sweetened fruit juice) भनेर लेबलमा उल्लेख गनुथ पनेछ l