कछुवाको चाल देखेर खरायोले मनमनै विचार गर्यो "म एक छिनमै त्यो रुखसम्म त पुगिहाल्छु नि। त्यहाँ गएर कछुवालाई किन कुरिराखुँ? यहीं केहीबेर आराम गरे पनि भयो।" यस्तो सोचेर खरायो खोलाको किनारको हरियो घाँसमा पल्ट्यो कछुवा भने घिस्री-घिस्री एकछिन नअडी आफ्नो बाटोमा