२६ कार्तिक २०७८ । देशभित्र तथा प्रवासमा रहनुभएका सम्पूर्ण प्रिय कमरेडहरु र दिदी बहिनी तथा दाजुभाइहरु ! – २०७४ सालको आम निर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु माझ हामीले एउटा सपना साट्यौं: एमालेको परिकल्पना– सुखी नेपाली, समृद्ध नेपालको स्थापना ! – त्यही सपनालाई साकार पार्न झण्डै साढे…