हाम्रो परिवारमा आमाले मीठो खाना पकाउनुहुन्छ। खाना नखाई हामी बाँच्न सक्的简体中文翻译

हाम्रो परिवारमा आमाले मीठो खाना पका

हाम्रो परिवारमा आमाले मीठो खाना पकाउनुहुन्छ। खाना नखाई हामी बाँच्न सक्तैनौं। हामी खाना बिना काम गर्न पनि सक्तैनौं। खानेकुराले हामीलाई तागत दिन्छ र हामी बलिया र मोटाघाट हुन्छौं। त्यसैले हामी खानेकुरा खान्छौं।हामी धेरै थरीका खानेकुरा खान्छौं। हामी दाल, भात, तिहुन र तरकारी खान्छौं। हामी ढिंडो र रोटी पनि खान्छौं। हामी अचार पनि खान्छौं। हामी कहिलेकाहीं फलफूल पनि खान्छौं। हामी दूध, दही, मोही र घिउ जस्ता पोसिला कुरा पनि खान्छौं। हामी कहिलेकाहीं माछा, मासु र फुल पनि खान्छौं।हाम्रा खानेकुराहरू कहाँबाट आउँछन्? हाम्रा मुख्य खानेकुराहरू अन्न र सागपातबाट तयार हुन्छन्। यिनीहरू खेतबारीमा उब्जन्छन्। धान, मकै, गहुँ र दाल खेतवारीमा रोपिन्छन्, फलाइन्छन्। तरकारी र फलफूल पनि बारीमा नै फल्छन्। गाई र भैंसीले खाने दूध दिन्छन्। दूधबाट नै दही, मही, घिउ र कुराउनी बन्छन्। दूध र घिउबाट थरीथरीका मिठाईहरू पनि बन्छन्।हाँस र कुखुराले फुल पार्छन्। फुलले पनि तागत दिन्छ। उखुबाट चिनी र सखर बन्छन्। हामी पसलमा चिनी किन्छौं। चियाको बोट हुन्छ। चियाको कलिला पातहरूबाट नै चियापत्ती बन्छ।
0/5000
源语言: -
目标语言: -
结果 (简体中文) 1: [复制]
复制成功!
在我们家,妈妈做甜食。没有食物我们就无法生存。没有食物我们甚至无法运作。食物给我们能量,让我们变得强壮和肥胖。这就是我们吃食物的原因。

我们吃各种各样的食物。我们吃扁豆、米饭、tihun 和蔬菜。我们还吃印度肉和罗蒂。我们也吃咸菜。我们有时也吃水果。我们也吃软的东西,如牛奶、凝乳、莫希和酥油。我们有时吃鱼、肉,甚至花。

我们的食物从哪里来?我们的主食是由谷物和蔬菜制成的。它们生长在田野里。农业种植水稻、玉米、小麦和豆类。花园里还种植蔬菜和水果。奶牛和水牛提供牛奶供食用。凝乳、蜂蜜、酥油和凝乳都是由牛奶制成的。各种糖果也由牛奶和酥油制成。

鸭子和鸡都开花了。鲜花也给人力量。糖和食糖是由甘蔗制成的。我们在商店买糖。有一种茶树。茶叶是由茶叶制成的。
正在翻译中..
结果 (简体中文) 2:[复制]
复制成功!
我们的母亲靠地吃饭,我们不能生活,没有食物我们不能工作,我们不能吃,我们不能渴。⑪ाराख
我们吃很多东西:蜂蜜、黄油、,你吃脂肪,你吃脂肪,像山羊和母羊一样,我们吃肉和水果。
我们的食物从哪里来?我们的首领备有食物,因为他们生长在田野上。他们穿着粮食,蜂蜜,羊毛和亚麻布。刀和刀下的果子都种了。牛和孤儿要吃奶,要吃奶和蜜。它们被牛奶弄湿了,黄油被蜂蜜弄湿了。
草枯萎,花枯萎。草枯萎,其花枯萎,草枯萎,花朵枯萎。教学
正在翻译中..
结果 (简体中文) 3:[复制]
复制成功!
正在翻译中..

其它语言
本翻译工具支持: 世界语, 丹麦语, 乌克兰语, 乌兹别克语, 乌尔都语, 亚美尼亚语, 伊博语, 俄语, 保加利亚语, 信德语, 修纳语, 僧伽罗语, 克林贡语, 克罗地亚语, 冰岛语, 加利西亚语, 加泰罗尼亚语, 匈牙利语, 南非祖鲁语, 南非科萨语, 卡纳达语, 卢旺达语, 卢森堡语, 印地语, 印尼巽他语, 印尼爪哇语, 印尼语, 古吉拉特语, 吉尔吉斯语, 哈萨克语, 土库曼语, 土耳其语, 塔吉克语, 塞尔维亚语, 塞索托语, 夏威夷语, 奥利亚语, 威尔士语, 孟加拉语, 宿务语, 尼泊尔语, 巴斯克语, 布尔语(南非荷兰语), 希伯来语, 希腊语, 库尔德语, 弗里西语, 德语, 意大利语, 意第绪语, 拉丁语, 拉脱维亚语, 挪威语, 捷克语, 斯洛伐克语, 斯洛文尼亚语, 斯瓦希里语, 旁遮普语, 日语, 普什图语, 格鲁吉亚语, 毛利语, 法语, 波兰语, 波斯尼亚语, 波斯语, 泰卢固语, 泰米尔语, 泰语, 海地克里奥尔语, 爱尔兰语, 爱沙尼亚语, 瑞典语, 白俄罗斯语, 科西嘉语, 立陶宛语, 简体中文, 索马里语, 繁体中文, 约鲁巴语, 维吾尔语, 缅甸语, 罗马尼亚语, 老挝语, 自动识别, 芬兰语, 苏格兰盖尔语, 苗语, 英语, 荷兰语, 菲律宾语, 萨摩亚语, 葡萄牙语, 蒙古语, 西班牙语, 豪萨语, 越南语, 阿塞拜疆语, 阿姆哈拉语, 阿尔巴尼亚语, 阿拉伯语, 鞑靼语, 韩语, 马其顿语, 马尔加什语, 马拉地语, 马拉雅拉姆语, 马来语, 马耳他语, 高棉语, 齐切瓦语, 等语言的翻译.

Copyright ©2024 I Love Translation. All reserved.

E-mail: