पहाडहरूका बीचमी केही उपत्यकाहरू छन्। यी उपुत्यकाहरू र नदीका छेउछाउमा बस्तीहरू छन्। काठमाडौं उपत्यका त्यस्तै प्रकरिको एउटा बुस्ती हो र यो नै नेपालको राजधानी र प्रमुख व्युवसायिक केन्द्ध पनि हो। यहाँ काठमाडौंबाहेक अरू दुई बटा शहरहरू छन्। ती पाटन र भक्तपुर्र हुन्। पीटनको अर्को नाम पनि छ। त्यो ललितपुर हो। त्यसै गरी, भक्तपुरलाई भदिगाउँ र काठमाडौलाई कान्तिपुर भन्ने चलन पनि छ।