कछुवाले “हुन्छ” भन्यो र हिंड्न पनि शुरु गरिहाल्यो। उसको हिंडाइको चाल भैने ज्यादै ढिलोथियो। कछुवाको चाल देखेर खरायोले मनमनै विचार गर्यो "म एक छिनमै त्यो रुखसम्म त पुगिहाल्छुनि। त्यहाँ गएर कछुवालाई किन कुरिराखुँ? यहीं केहीबेर आराम गरे पनि भयो।" यस्तो सोचेर खरायो खोलाको किनारको हरियो घाँसमा पल्ट्यो कछुवा भने घिस्री-घिस्री एकछिन नअडी आफ्नो बाटोमा